View All

राष्ट्रिय

पाँच वर्ष नै ओली सरकार : अर्थमन्त्री पौडेल

अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सरकारले आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्ने बताउनु भएको छ ।

कक्षा १२ को परीक्षा सहज रुपमा सम्पन्न भएको भन्दै शिक्षामन्त्री द्धारा खुसी व्यक्त

शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा सहज रुपमा सन्चालन भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

सुनको भाउ एकैदिन तोलामा १८ सयले घट्यो

सुनको भाउ एकैदिन तोलामै एक हजार ८ सय रुपैयाँले घटेको छ । सोमबारको बजार भाउको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रदेश समाचार

सैनामैनाका कोरोना संक्रमित एक महिलाको काठमाण्डौमा मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिकाकी एक महिलाको  कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

कृषकहरूलाई ज्ञान र सीप सिकाउदै सैनामैना नगरपालिका

सैनामैनामा कृषक पाठशाला सुरू भएको छ । कृषकहरूलाई ज्ञानसीप प्रदान गर्न तथा गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले आईतबार देखि कृषक पाठशालाको सुरूवात गरिएको नगरपालिकाले जनाएको छ ।

रूपन्देहीमा कति काेराेना संक्रमित थपिए ?

रुपन्देहीमा शनिवार १७९ जना कोरोना संक्रमित थपिएका छन् ।

View All

मनोरन्जन

ड्रग्स प्रकरणमा मुछिएकी नायिका दीपिका पादुकोणले बयानमा के भनिन् ?

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले लागुऔषधको कोणबाट जाँच गरिरहेको छ ।

बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित 

बलिउड अभिनेता अर्जुन कपुरले नायिका प्रिती सिंहको साथमा एक चलचित्रको छायांकन गरिरहेका थिए ।

विवाह अघि नै गर्भवती हुने बलिउड नायिका

बलिउडकर्मी रिल लाइफमा काम गर्दा गर्दै कतिखेर रियल लाइफमा समेत जोडिन्छन्, त्यो पनि भनिहाल्न वा अनुमान गरिहाल्न मुस्किल छ ।

आलिया अभिनित सडक-२ को ट्रेलरलाई सबैभन्दा बढी डिसलाइक

बलिउडमा भाइ-भतिजावादविरुद्दको आक्रोशको निसानामा सडक-२ परेको छ। अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पश्चात् बलिउडमा भाइ-भतिजावादको बहस चलिरहेको छ।

View All

जीवन शैली

प्रेरक भनाइ, जसले हाम्रो सोच बदल्छ

    बुधबार, भदौ २४, २०७७, ०५:२०:००
View All

कला

निश्चल कृषि सहकारीको पाचौं साधारण सभा सम्पन्न

कञ्चन गाउपालिका वार्ड नं. ४ अस्नैयामा रहेको निश्चल कृषि सहकारी संस्था लिमिटेडको पाचौं साधारण सभा संस्थाको बार्षिक आर्थिक प्रतिबेदन छलफल सहित पारित गरी कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

तापाईको मास्क खोई ?

कोरोना भाइरस समुदायमा फैलिना थालेपछि प्रहरीको सजकता ।